
उक्त भेटधाटमा हा
म्रो समुदायको तर्फबाट समुदायको उद्देश्य, कार्डिफ तथा स्थानीय ल्यानरमनिमा नेपाली हरुको उपस्थिति, स्थानीय समुदायसँगको एकआपसमा सहसम्बन्ध, स्थानीय गतिविधिमा नेपाली समुदायले खेल्नुपर्ने भूमिका, स्थानीय नेपाली बिधार्थीहरु अध्यनरत बिध्यालयहरुमा नेपाली साँस्कृतिक पर्वहरुको बारेमा जानकारीमुलक कार्यक्रम आयोजना समावेशको प्रयास गर्ने लगायतका बिषयमा छलफल भएको थियो। सो सम्बन्धमा स्थानीय बिधालयका गभर्नर समेत रहेकि काउन्सिलर Jackie Parry ले हाम्रो प्रस्तावको स्वागत गर्दै त्यसको लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन। सो अवसरमा नेपालको सुन्दरता र गोर्खालीको विरताको बर्णन गर्दै काउन्सिलरहरुले नेपालीहरु सँग यसरी भेटेर अन्तर्क्रिया गर्न पाउँदा खुशि लागेको बताउँदै आगामी दिनहरुमा नेपाली समुदायालाई काउन्सिल तथा स्थानीय निकाय एवं समुदायद्वारा आयोजना गरिने कार्यक्रमहरुमा सहभागि गराइने, तथा नेपाली समुदायको कार्यक्रमहरुमा पनि आफुहरुलाई सहभागि गराउन अनुरोध गरे।
भेटधाटको अन्तमा काउन्सिलरहरुले आगामी २१ अप्रिल २०१० मा हुनलागेको स्थानीय समुदायद्वारा आयोजित कार्यक्रममा नेपालीहरुलाई आमन्त्रित गरे भने नेपाली समुदायको तर्फबाट पनि आ
गामि १७ अप्रिल २०१०, शनिबार कार्डिफमा हुन गइरहेको नेपाली नयाँ वर्ष कार्यक्रममा काउन्सिलर- हरुलाई निमन्त्रण गरियो।

भेटधाटको अन्तमा काउन्सिलरहरुले आगामी २१ अप्रिल २०१० मा हुनलागेको स्थानीय समुदायद्वारा आयोजित कार्यक्रममा नेपालीहरुलाई आमन्त्रित गरे भने नेपाली समुदायको तर्फबाट पनि आ

No comments:
Post a Comment