सिम्पल सिम्पल कान्छीको - बोलको गीतमा नृत्य गर्दै प्राजन र प्रान्जिल पोखरेल
Sunday, 22 April 2012
Monday, 16 April 2012
नयाँ बर्ष २०६९ कार्यक्रम भब्य रुपमा सम्पन्न
बढो हर्ष र उल्लासका साथ नयाँ बर्ष २०६९ साल लाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरि भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजू भाई तथा दिदी बहिनिहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजू भाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|
Subscribe to:
Posts (Atom)