सधै जस्तै यसपाली पनि संस्थाले समर बि बि क्यु २०१२ कार्यक्रम भब्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ| काम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|