Monday, 17 September 2012
चेलीहरुलाई तिजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न
Saturday, 1 September 2012
वेल्स नेपाली समुदाय, कार्डिफको दोश्रो महाधिबेशन
वेल्स नेपाली समुदाय, कार्डिफको २० औं बैठकको निर्णय अनुसार संस्थाको दोश्रो महाधिबेशन यहि २९ सेप्टेम्बर २०१२ शनिवारका दिन दिनको ठिक १२.०० बजे शुरु हुने कुरा जानकारी गराउँदै उक्त महाधिबेशनमा सम्पूर्ण सदस्य महानुभाबहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं |
Subscribe to:
Posts (Atom)