सधै जस्तै यसपाली पनि संस्थाले समर
बि बि क्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ| काम
र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको
यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे
ढुङ्गोको रुपमा केन्द्रित रहने छ|