गत बर्षहरु जस्तै यसबर्ष पनि नेपाली चेलीहरुको तिज पर्बको उपलक्षमा वेल्स नेपाली समुदायले चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको खबर सुनाउन पाउँदा खुशी ब्यक्त गर्दै उक्त कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ | कार्यक्रममा चेलीहरुको लागि निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको छ | उपस्थितिको लागि कृपया आ आफ्नो नामावली तल उल्लेखित महानुभाबहरु मार्फत अथासक्य चांडो संस्थालाई उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ |
Tuesday, 27 August 2013
Saturday, 3 August 2013
संस्थाको बार्षिक अधिबेशन सम्बन्धि जानकारी
वेल्स नेपाली समुदायले संस्थाको बार्षिक अधिबेशन आगामी २४ अगस्ट २०१३ शनिवारका दिन आयोजना गरेको जानकारी गराउदै उक्त बार्षिक अधिवेशनमा उपस्थित हुन् सम्पूर्ण सदस्य महानुभाबहरुप्रती हार्दिक निमन्त्रणा गरिन्छ |
Subscribe to:
Posts (Atom)