वेल्स नेपाली समुदायले संस्थाको बार्षिक अधिबेशन आगामी २४ अगस्ट २०१३ शनिवारका दिन आयोजना गरेको जानकारी गराउदै उक्त बार्षिक अधिवेशनमा उपस्थित हुन् सम्पूर्ण सदस्य महानुभाबहरुप्रती हार्दिक निमन्त्रणा गरिन्छ |
कार्यक्रम सम्बन्धि जानकारी -
स्थान - रोथ कन्जरभेटिभ क्लब
7 Cyril Crescent Cardiff CF24 1DQ
समय - दिनको २ बजे
अधिबेशनको रुपरेखा:
- कार्यक्रममा स्वागत
- गत बर्ष भए गरेका कार्य तथा त्यस सम्बन्धि प्रगति विवरण पेश
- सदस्यता सम्बन्धि अपडेट
- आर्थिक गतिबिधि तथा विवरण पेश
- संस्थाको आर्थिक संकलन आयमुलक बनाउने सम्बन्धि छलफल
- सम्पत्ति विवरण पेश
- जन सम्पर्क सम्बन्धि प्रगति विवरण
- संस्थाको भाबी कार्ययोजना सम्बन्धि जानकारी
- प्रश्नोत्तर कार्यक्रम
अन्य कुनै बिषय छुट-पुट भयमा सामेल गराउन सकिने व्यहोरा जानकारी गराईन्छ |
धन्यवाद !
No comments:
Post a Comment