वेल्स नेपाली समुदाय, कार्डिफको तेश्रो महाधिबेशन यहि २३अगस्ट २०१४ शनिवारका दिन दिनको ठिक १२.०० बजे शुरु हुने कुरा जानकारी गराउँदै उक्त महाधिबेशनमा सम्पूर्ण सदस्य महानुभाबहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं |
मिति - २३ अगस्ट २०१४ शनिवार
समय - १२:०० - १६:००
स्थान - रोथ कन्जरभेटिभ क्लब
7 Cyril Crescent
Cardiff, CF24 1DQ
अधिबेशन सम्बन्धि जानकारी -- कार्यक्रम ब्यबस्थापन - श्री राम चन्द्र पोखरेल र श्री महेश देवकोटा
- संस्थाको प्रगति विवरण - श्री राम चन्द्र पोखरेल
- संस्थाको सदस्यता नबिकरण तथा प्रस्तुत - श्री महेश देवकोटा
- संस्थाको सम्पत्ति विवरण प्रस्तुत - श्री बिर बहादुर गुरुङ|
- संस्थाको अडिट तथा प्रस्तुत - श्री अमृत घले, श्री जीवन के. सी. र श्री अमर मल्ल
- संस्थाको आर्थिक गतिबिधि सम्बन्धि विवरण प्रस्तुतका लागि - श्री विभूषणमान श्रेष्ठ |
- बिधान संशोधन समिति - समय, परिस्थिति र आबश्यकता अनुसार संस्थाको बिधानमा थपघट वा फेर बदल गर्नु परेमा हेरबिचार गरि आबश्यक काम कारबाही गर्नको लागि निम्नानुसारका महानुभाबहरु बिधान संशोधन समितिमा - श्री मति प्र. पुन, श्री राम चन्द्र पोखरेल, श्रीमती लक्ष्मी अधिकारी, श्री चित्र ब. राई र श्री रबिन्द्र तुम्बाहाम्फे |
- निर्बाचन मण्डल - संस्थाको बिधान अन्तर्गत रहेर कार्यसमिति संग सहकार्य गर्दै नयाँ कार्यसमिति चयन गर्नको लागि श्री बिरा शंकर राईको संयोजकत्वमा ३ सदस्यीय निर्बाचन मण्डल चयन गरियो | निर्बाचन मण्डलको सदस्यहरुमा श्री बलराम अधिकारी र श्री जस ब. कन्दंवा चयन |
- चिठी पत्र र प्रचारका लागि सचिब श्री राम चन्द्र पोखरेलको सहकार्यमा कार्यसमिति महानुभबहरुबाट सकेको पहल गर्ने |
- नास्ता पानि ब्यबस्थापन - श्री मति प्र.पुन
धन्यवाद |
No comments:
Post a Comment