
त्यस्तै गरि
संस्थाका तात्कालिन कोषाध्यक्ष श्री विभूषणमान श्रेष्ठले संस्थाको आर्थिक
गतिबिधिको विवरण प्रस्तुत गर्नुभयो भने हालसम्मको नेपाली समाज वेल्स संग रहेको सम्पति बिबरण श्री
बीर बहादुर गुरुङले प्रस्तुत गर्नु भयो|
अडीट समितिका संयोजक श्री बिरा
शंकर राईले अडीटको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो |
कार्यक्रममा
बिधान संशोधन समितिका संयोजक तथा अध्यक्ष श्री मति प्रसाद पुनले बिधान
संशोधनको लागी केहि प्रस्तावना राखनु भएको थियो जसमा सम्पूर्ण उपस्थितमाझ छलफल
हुदा अहिलेको बिधानमा लेखिएको कुरा लाई यथाबतै राखने निर्णय भयो|
कार्यक्रमका
अध्यक्षता गरिरहनुभएका संस्थाका तात्कालिन अध्यक्ष श्री मती प्रसाद पुनले
तात्कालिन कार्यसमिति बिघटन भएको घोषणा का साथ संस्थाको
संशोधित "बिधान २००९" अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन
समितिलाई अनुरोध गर्नुभयो |श्री बिरा शंकर राई संयोजक
रहनुभएको समितिले महाधिबेशनमा संस्थाका सदस्य महानुभाबहरु मध्येबाट १३
सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा मनोनयन गर्नुभयो |
नयाँ कार्य समितिको नामावली निम्न प्रकार छ |
अध्यक्ष - श्री राम चन्द्र पोखरेल
उपाध्यक्ष -
श्री अमृत घले
सचिब - श्री
निर लाल मोक्तान
स-सचिब -
श्री विभूषणमान श्रेष्ठ
कोषाध्यक्ष -
श्रीमति लक्ष्मी के.सी.
सह-कोषाध्यक्ष
- श्री उमेश थापा
सदस्य
(सम्पत्ति) - श्री बिर बहादुर गुरुङ
सदस्य
(जन सम्पर्क) – श्री योगेन्द्र कुमार गैह्रे
सदस्य
( महिला बिभाग) - श्रीमती कल्पना कन्दंवा
सदस्य (कार्यक्रम तथा समन्वय) - श्री कमल केसर चेम्जोंग
सदस्य (कार्यक्रम
तथा समन्वय) - श्री प्रकाश गुरुङ
सदस्य (युवा, विद्यार्थी
तथा खेलकुद) - श्री अमर मल्ल
सदस्य
- श्री श्याम बहादुर गुरुङ
No comments:
Post a Comment