Tuesday, 12 July 2022

समर बार्बिक्यु २०२२ कार्यक्रम सम्पन्न

 

 जुलाई २०२२शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम सम्पन्न भयो  वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम Cosmeston Lakes Country Park, Lavernock Road, Penarth, CF64 5UY मा आयोजना गरिएको थियो