वेल्स युके - नेपाली समाज वेल्स युकेले आज मिति १ मार्च २०२३ बुधबारका दिन सिटी एन्ड काउन्टी अफ कार्डिफबाट आएको निमन्त्रणालाई स्वीकार गरी संस्थाका अध्यक्ष श्रीमती लक्ष्मी केसी र सचिब श्रीमती शोभा राणा पोखरेल बाट St Margaret’s Parish Church, मा सम्पन्न सेन्ट डेविड्स डे कार्यक्रममा नेपाली समाज वेल्स को तर्फ बाट प्रतिनिधित्व सहित सहभागिता जनाइएको छ। उक्त कार्यक्रमको दौरानमा संस्थाको तर्फबाट कार्डिफ काउन्सिलका मेयर, उपमेयर तथा काउन्सिलरहरु संग परिचय, भेटघाट तथा संस्थासंगको सहकार्यका लागि धन्यबाद तथा आभार व्यक्त गरिएको थियो।
Wednesday, 1 March 2023
सेन्ट डेविड्स डे (St. David’s Day) कार्यक्रममा सहभागिता
वेल्स युके - नेपाली समाज वेल्स युकेले आज मिति १ मार्च २०२३ बुधबारका दिन सिटी एन्ड काउन्टी अफ कार्डिफबाट आएको निमन्त्रणालाई स्वीकार गरी संस्थाका अध्यक्ष श्रीमती लक्ष्मी केसी र सचिब श्रीमती शोभा राणा पोखरेल बाट St Margaret’s Parish Church, मा सम्पन्न सेन्ट डेविड्स डे कार्यक्रममा नेपाली समाज वेल्स को तर्फ बाट प्रतिनिधित्व सहित सहभागिता जनाइएको छ। उक्त कार्यक्रमको दौरानमा संस्थाको तर्फबाट कार्डिफ काउन्सिलका मेयर, उपमेयर तथा काउन्सिलरहरु संग परिचय, भेटघाट तथा संस्थासंगको सहकार्यका लागि धन्यबाद तथा आभार व्यक्त गरिएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment