Monday, 27 January 2025

आठौँ महाधिबेशन सम्बन्धि सूचना !

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन सम्बन्धि सूचना !

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन प्रयोजनको लागि निम्नानुसारको सूचना प्रकाशित गरिएको छ।  

महाधिबेशन सम्बन्धि अन्य केहि जानकारीको आवस्यकता परेमा निर्वाचन समितिलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।

निर्वाचन समिति:

प्रमुख: - श्री रामचन्द्र पोखरेल 

07411357621 

Sunday, 19 January 2025

आठौँ महाधिबेशन सम्बन्धि जानकारी

 नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन सम्बन्धि जानकारी 

आदरणीय सल्लाहकारज्यूहरु, पुर्ब अध्यक्षज्यूहरु,

कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,

पुर्ब कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,

संस्थाका आजीवन तथा पंजीकृत सदस्यज्यूहरु

नमस्कार 

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन निम्न अनुसार तय भएकोले यहाँहरु सम्पूर्णमा बृहत सहभागिता सहित आठौँ महाधिबेशन सु सम्पन्न गर्न सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछौं। 

Wednesday, 1 January 2025

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना

अंग्रेजी नयाँ वर्ष २०२५ को शुखद उपलक्ष्यम सम्पूर्ण आदरणीय सदस्य तथा शुभ चिन्तकज्यूहरुमा शुख, शान्ति एवं सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यस नयाँ बर्षले हामी सबैका सुनौलो सपनाहरू पूरा हुँदै, जीवनयात्रा मायाँ एवं सफलताले भरि पूर्ण रहोस।

धन्यवाद सहित 

शोभा राणा पोखरेल 

सचिब 

नेपाली समाज वेल्स, यूके एवं 

कार्यसमिति तथा सम्पूर्ण नेपाली समाज परिवार