नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन सम्बन्धि सूचना !
नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन प्रयोजनको लागि निम्नानुसारको सूचना प्रकाशित गरिएको छ।
महाधिबेशन सम्बन्धि अन्य केहि जानकारीको आवस्यकता परेमा निर्वाचन समितिलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।
निर्वाचन समिति:
प्रमुख: - श्री रामचन्द्र पोखरेल
07411357621
सदस्य: डा. थानेश्वर पाण्डे
07818597485
सदस्य: श्री चक्र बहादुर गुरुङ
07511912049
इमेल: electioncommitteenswuk@gmail.com
धन्यवाद।
नेपाली समाज वेल्स, यूके
No comments:
Post a Comment